Home » Yam Baral

Kitchen Cafe With Yam Baral || Kiran KC || Forsee Network ||

Loading video...
Please wait.
Watch in Youtube
Published on Nov 29, 2021

कार्यक्रम : किचन क्याफे विथ किरण के.सि.
पाहुना : यम बराल
सम्पादन : किशोर भट्ट
यो कार्यक्रम तपाई रेडियो अडियो ( एफ.एम.१०६.३ ) मा सोमबार राती ८ बजे र पुनः प्रशारण मंगलबार बिहान १० बजे सुन्न सक्नुहुन्छ ।

============================================================
किरण के.सि. अभिनयमा जस्तै खानपिनका सौखिन हाँस्य व्यंग कलाकार हुन् । कलाकार बाहेक उनी व्यवसायी हुन् । ललितपुर ईमाडोलका स्थायी बासिन्दा किरण एकताकाका चर्चित ईट्टा व्यवसायी हुन् ।

झण्डै आधा दर्जन व्यवसायीक सिनेमाका उनी निर्माता हुन् । स्थानिय माझ किरण क.सि.को छवि समाजसेवी रुपमा चर्चित छ । पछिल्लो समयमा ए राता मकै उपनामले चर्चित किरण के.सि.ले नेपाली रंगमञ्च र सिनेमा झण्डै क्षेत्रमा ४ दशक भन्दा बढी समय बिताएका छन् ।

प्यारोडी गायनमा बढी नै रुचि राख्ने किरण केसि.ले करिब २ दर्जन भन्दा बढी गित सगितमा आवाज दिएका छन् । करिब २०० भन्दा बढी गित संगितमा अभिनय गरेका छन् । यो कार्यक्रम किचन क्याफेमा चैं उनी रेडियो कार्यक्रम प्रस्तोताका रुपमा देखिएका छन् । यो कार्यक्रम हामीले दस्तावेजका लागि भिडियो निमार्ण गरेका हौ ।
=============================================================

फेसबुकमा
https://www.facebook.com/makirankc

टिकटकमा
https://www.tiktok.com/@kiran_kc5offi...
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
Youtube : http://www.youtube.com/forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : http://www.facebook.com/Forseenetwork
2021)
This video was uploaded in Youtube by For See Network

Popular Videos